आरजीएनएस यूकेको अध्यक्षमा जीत रानाभाट

लण्डन । ‘रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी’ (आरजीएनएस) को अध्यक्षमा जीत रानाभाट निर्विरोध निर्वाचित बनेका छन् । आज सम्पन्न भएको चौथो महाधिवेशनमा साउथ इष्ट लन्डनका नेपालीहरुको प्रतिनिधि संस्थाको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा रानाभाटको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । अध्यक्षमा निर्विरोध रानाभाट आरजीएनएसको वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन् । यसअघि उनले संस्थाको … Continue reading आरजीएनएस यूकेको अध्यक्षमा जीत रानाभाट